Saturday, December 12, 2015

Nepali Short Movie Playboy



Nepali Short Movie
PLAYBOY
Bips Media Presentation
Cast : Ramu Acharya, Aruna Gautam, Tikaram Lamichhane, Pradip Duwadi, Mahesh Pandey, Surendra Bhandari, Babita Magar
Editor : Kishor Chaudhary
Camera : Manoj Chaudhary
Direction : Rehan Miya
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
बिप्स मिडियाको निर्माणमा तयार भयको छोटो चलचित्र “प्लेब्वाई” युट्युब मार्फत सार्बजनिक गरिएको छ | बिपिन शर्मा आचार्यको लगानीमा निर्माण भयको चलचित्र लाइ रेहान मियाले निर्देशन गरेका हुन् |
चलचित्रले कला लाइनमा लाग्न चाहने युवतीमाथि हुने यौन शोषण लाइ मुख्य बिषयबस्तु बनाएको छ |चलचित्रमा रामु आचार्य ,टिकाराम लामिछाने ,अरुणा गौतम ,महेश पाण्डे ,प्रदिप दुवाडी ,सुरेन्द्र भण्डारी लगायतको अभिनय रहेको छ | छोटो चलचित्रले पछिल्लो समयमा लोकप्रियता कमाइरहेको बेला यो चलचित्रले कति दर्शकको माया पाउने छ त्यो भने हेर्न बाकि नै छ |
केहि समय आगाडी प्लेब्वाई”को छायाकन भिडियो युट्युब च्यानल फिल्मी पाटि टिभी ले हालेको थियो जसबाट निकै राम्रो प्रतिकिया पनि पायको थियो, पुरा चलचित्र हेर्नको लागि धेरै दर्शक आतुर भएका थिए  | सोहि कुरालाई मध्य नजर गर्दै “प्लेब्वाई”लाई युट्युब च्यानल ‘बिप्स मिडिया’ले  युट्युब मार्फत सार्बजनिक गरेको छ |

Wednesday, December 9, 2015

Raktim Cultural Campain With Jeevan Sharma







जनताका पिर मर्का गाउने गायक जिवन शर्माको रक्तिम परिवारको देशले भोगेको नाकाबन्दीका अवसरमा गरेको सांस्क्रितिक अभियान 

Thursday, November 26, 2015

तिम्रो नाम शदा शिव शंकरा | प्रदिप बसेल | नेपाली भजन


 ---------------------------------------------------------------------------
तिम्रो नाम शदा शिव शंकरा ।
तिमी धुनि जगाउने वाला ।।

 तिम्रो कम्मरमा बाघको छाला ।
 तिमी धुनि जगाउने वाला ।।

 तिम्रो गलामा सर्पको माला ।
 तिमी धुनि जगाउने वाला ।।

 तिम्रो शिरमा गंगाको धारा ।
 तिमी धुनि जगाउने वाला ।।

Tuesday, November 3, 2015

सन्दर्भ चितवनमा पत्रकारहरुलाई पेट्रोल वितरण

सन्दर्भ चितवनमा पत्रकारहरुलाई पेट्रोल वितरण – चितवनका सिडियो मार्फत पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष हरि प्रसाद पोखर...

Posted by Bed Prasad Acharya on Tuesday, November 3, 2015

Monday, November 2, 2015

अन्तरक्रिया कार्यक्रम

अन्तरक्रिया कार्यक्रम
रेडियो अर्पण, कार्तिक १६
सामुदायीक रेडियो रेडियो अर्पण १०४.५ मेगाहर्जले स्वच्छ शहर र व्यवस्थित वजार विषयक अन्तरकिृया कार्यक्रम गरेको छ। विशेष गरी चाडपर्वको अवसरमा हुन सक्ने दुर्घटना तथा विकृतीलाई न्यूनिकरण गर्दै सुन्दर बजार निर्माण गर्नुपर्नेमा स्थानिय समाजसेवि तथा व्यवसायीहरुले जोड दिएका छन। रेडियो अर्पणका कार्यकारी अध्यक्ष वेद प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै खानेपानी तथा सरसफाई उपभोक्ता समीती रत्ननगर १ का संयोजक शालिकराम सापकोटाले रत्ननगर नगरपालीका तथा उ.वा.संघ रत्ननगरले पहल गरी हाल रहेको सडकको धुलो लाई दिनको २ पटक पानी हाल्ने व्यवस्था मिलाई चाडपर्व सम्म भए पनि व्यवस्थीत गनुपर्ने र यसमा खानेपानीका तर्फवाट आफुले पहल गर्ने वताउनुभयो। लामो समयदेखि बकुलहर क्षेत्रसहित टिकौली देखि टाँडी चोकसम्मको सडक मर्मत नहुँदा व्यवसायी मात्र नभएर शहर आउने जाने सबैले सास्ती व्यहोर्नुपरेको गुनासो दैनिकजसो नै रेडियोमा आउने गरेको र यस सम्बन्धमा सरोकारवालालाई सचेत गराउने रिपोर्ट बनाउने जस्ता कार्य रेडियोले गरिरहेपनि खासै उन्नति हुन नसकेको बताउँदै स्थानीय सहित उद्योग बाणिज्य संघ र नगरपालिका कार्यालयले पहल गरी चाडबाडसम्म भएपनि दैनिक पानी हाली धुलोमुक्त बनाउन पत्राचार गर्ने अध्यक्ष आचार्यले बताउनुभयो
कार्यक्रममा बोल्दै नगरस्तरीय टोलविकास समन्वय समीतीका अध्यक्ष बाबुराम गौतम,रेडीयोका सचिव सुरज पौडेल,व्यवसायी विपिन शर्मा आचार्य,स्थानीय काशीराम पौडेलले रेडीयोले आगामी दिनमा पनि चाडपर्व र संस्कृती जोगेर्ना गर्ने गरी कार्यक्रम लेराउनु पर्नेमा जोड दिनु भयो।साथै रेडियोले शुभदिपावली २०७२ को अवसर पारी स्थानिय समाजसेवि,संघ संस्था,व्यवसायीहरु संग मिलेर तिहार मेला तथा परम्परागत देउसी भैलो सांस्कृतिक विषेश कार्यक्रम आयोजना गर्न लागेको रेडीयोका सचिव सुरज पौडेलले जानकारी दिनु भयो।

Aviyan Bisesh With Nar Bahadur Tondon

Monday, June 29, 2015

Is Your Website Mobile Friendly Or Not ? How To Check ?


 On June 27 I got the male suggesting to check the websites or blogs that are mobile friendly or not.


 According to 21th April  Google update if your website is not mobile friendly it will not rank on mobiles or smart phones and statistics show that more people are going “mobile only”. That means it will affect your business
You can check the detail at below URL
http://googlewebmastercentral.blogspot.in/2015/04/faqs-april-21st-mobile-friendly.html
You can test your website if it is mobile friendly @ below URL.
https://www.google.com/webmasters/tools/mobile-friendly
 
With above help i checked my blogs and find they are mobile friendly.







Tuesday, June 16, 2015

एस एल सि नतिजा छिट्टै, हेर्ने तरिका के

             परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७१ सालको प्रबेशिका परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएको छ । गत बर्ष जेष्ठ ३० गते प्रबेशिका परीक्षाको नतिजा सार्वजनिक गरेको कार्यालयले यस बर्ष बैशाख १२ गतेको भुकम्प र पराकम्पनका कारण प्राबिधिक समस्या आएकाले परीक्षाफल सार्वजनिक गर्न केही दिन ढिलाई भएको बताएको हो ।
               कार्यालयले यस बर्ष ढिलोमा असारको पहिलो सातासम्ममा नतिजा सार्वजनिक गर्ने गरी तयारीमा लागेको छ । परीक्षा नियन्त्रक बिष्णु बहादुर द्वारेले ढिलोमा असारको पहिलो सतासम्ममा नतिजा सार्वजनिक गर्ने गरी अन्तिम तयारीमा लाएको बताउनुभयो ।  
          उहाँले अती गोप्य कामहरु भईरहेको जानकारी दिदै यि काम सकिएलगत्तै परीक्षाफल सार्वजनिक गर्ने बताउनुभयो । परीक्षा गत चैत्र ५ गतेदेखी १३ गते सम्म सन्चालन भएको थियो ।
         यस बर्ष देखी सुरु भएको प्राबिधिक तर्फको प्रबेशिकाको नतिजा असारको दोश्रो साता मात्र सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रक द्वारेले भन्नुभयो "प्रबेशिका परीक्षाको नतिजा सार्वजनिक गर्नेछौ, त्यस्को एक सातापछी मात्रै प्राबिधिकतर्फको नतिजा सार्वजनिक हुनेछ ।"
        प्राबिधिक बिषयको ९९ बिद्यालयको नतिजा भने ग्रेडिङ सिस्टममा प्रकाशीत गर्ने भएकाले १ साता ढिलो हुने भएको उहाको भनाइ छ ।
          यस बर्षको परीक्षामा कुल ५ लाख ७४ हजार ६८५ जना परीक्षार्थी सहभागी भएका छन जस्मा नियमित तर्फ छात्र २ लाख १२ हजार ५०४ र छात्रा २ लाख १३ हजार ७१० गरी कुल ४ लाख २६ हजार २१४ जना तथा एक्जाम्टेड तर्फ छात्र ५९ हजार २५३ जना र छात्रा ८५ हजार ९३० जना गरी कुल १ लाख ४५ हजार १८३ जना परीक्षार्थी सहभागी भएको द्वारेले जानकारी दिनुभयो ।
        
यस बर्ष सुरु गरिएको प्राबिधिक तर्फ भने छात्र २ हजार ३७ जना र छात्रा तर्फ १ हजार २५१ जना गरी ३ हजार २८८ जना परीक्षामा सहभागी भएका छन ।

ग्यास्ट्रिकको अचुक घरेलु औषधी

           भनिन्छ ग्यास्ट्रिक नेपालीको राष्ट्रिय रोग हो । धेरैको ग्यास्ट्रिक गुनासो सुन्न पाईन्छ हिजो आज । मानिस खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज । अत्याधुनिक जीवनशैली, कम ब्यायाम, मीसावट युक्त अन्न, बिशादीपूर्ण तरकारी, जिब्रोले स्वाद माने अत्याधिक भोजन जस्ता स्वास्थ्य प्रतिकुल कृयाकलापले मानिस रोग बाट ग्रसित छ । मसालेदार,तारेभुटेको,चप्प खोज्ने हाम्रो स्वादे जिब्रोनै हाम्रो परम शत्रु बन्न पुगेको छ ।
नआतिनुहोस् मैले आँफैले प्रयोग गरेर पाएको फाईदा यहाँहरु समक्ष् बाड्दै छु । जुवानो र बिरे नुन त हामी सबैको भान्छामा हुने चिज हो । हो यही हो यो रोग को औषधी ।


         जुवानो सुत्केरी अवस्थामा सुत्केरी लाई मात्र खुवाउने चिज होइन रहेछ । यो त पाचक रहेछ, त्यही भएर त्यो बिग्न सुत्केरी अवस्थाको चिल्लो पचाउने काम गर्दो रहेछ यस्ले । 

   अब औषधी बनाउने बिधी सिकौं ।


एकातिर बिरे नुनलाई धुलो हुने गरी पिसौं । ज्वानो ५ चम्चा जत्ती भुटौं र त्यो पनि पिसौं । ५ चम्चा ज्वानो मा करीब १ चम्चा बिरे नुन मिसाउ । यही अनुपातमा आफुलाई चाइने मात्रामा यो तयार गरेर एउटा बन्द भाडोमा राख्न सकिन्छ । जब आफुलाई रोगबाट पीडित महसुस हुन्छ तत्काल यस्को प्रयोग गर्न सकिन्छ । तत्कालै यसबाट राहत पाईन्छ । रोग नियन्त्रणमै छ भने राती सुत्नु अघी २ चम्चा यो तयार गरेको औषधी खाएर सुत्दा बिहान शौच खलास हुन्छ । 

Monday, June 15, 2015

काखी गनाउने समस्याको सजिलो घरेलु उपचार

            काखी गनाउने समस्या एउटा आम समस्या हो । बिशेष गर्मी याममा यो समस्याले पीडित बनाउने गर्दछ भने, साथी भाई नजिक उपस्थित हुँदा लज्जा बोध पनि हुन्छ ।

   पसिना आफैंंमा गन्हाउने नभए पनि छालामा भएको ब्याक्टेरियाले नराम्रो गन्ध उत्पन्न गर्छ  । दुर्गन्धबाट बच्न शरीरको सफाइ आवश्यक छ । पसिनासँगै शरीरबाट अनावश्यक अमोनिया, प्रोटिन, त्रोसो, अम्ल र नुनसमेत बाहिर आउने गर्छ जसले विशेष प्रकारको दुर्गन्ध उत्पन्न हुन्छ ।
 आउनुहोस् म आँफैले ब्यक्तिगत भोगेको समस्या बाट पाएको छुटकारा यहाँहरु समक्ष बाँड्छु ।
दैनिक यथारुपले नित्य नुहाउने गरौं । नुहाइ सकेपछी राम्रो सँग टावलले शरीर पुछौ । ठीक्क हातमा लिने मिल्ने फिट्किरीको टुक्रा आफ्नो काखीमा हल्का केही बेर करीब आधा सेकेन्ड दुबै काखीमा दलौ । बस यही हो समाधान । छैन त सजिलो । हरेक दिन यही प्रकृया दोहोर्याउ । 

Monday, June 1, 2015

गांमबेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित बालबालिकाहरुलाई आज दुध,दहि ,विस्कुट खुवाइयो

गांमबेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित बालबालिकाहरुलाई आज दुध,दहि ,विस्कुट खुवाइयो जेठ १८ गते मंगलपुरमा रहेको गांमबेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित बालबालिकाहरुलाई आज दुध,दहि ,विस्कुट खुवाईएको छ ।१५ औ विश्व दुग्ध दिवसको अवसरमा जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनले केन्द्रमा आश्रित बालबालिकाहरुलाई दुध,दहि ,विस्कुट खुवाएको हो । केन्द्रिय दुग्ध उत्पादक सहकारीका केन्द्रिय सदस्य एवम अमृतधारा दुग्ध उत्पादक सस्थाका लिमिटेड रत्ननगर १ का अध्यक्ष एकनारायण पौडेलको प्रमुख आतिथ्यता एवम जिल्ला पशु सेवा कार्यालयका डा.राम कुमार कार्की,रेडियो अर्पणका कार्यकारी अध्यक्ष एवम अभियान टेलिभिजनका प्रवन्ध निदेशक वेद प्रसाद आचार्य,केन्द्रिय दुग्ध उत्पादक सहकारीका केन्द्रिय सदस्य एवम अन्नपूर्ण दुग्ध उत्पादक संहकारी सस्था लि.का अध्यक्ष हरिहर सुवेदिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले दुधको मुल्यमा भएको गिरावट र खपत नभई उत्पादन खेर गईरहेको परिप्रेक्ष्य समेतलाई सबै पक्षबाट सम्बोधन गरि दुध पूर्ण पौष्ट्रि««्रक तत्वको रुपमा रहेकोले अमृत सरह रहेको दुधको सदुपयोगिता र महत्वलाई ध्यान दिनु पर्ने बताउनुभयो । जिवनधारा दुग्ध दुग्ध उत्पादक संहकारी सस्था लि.का अध्यक्ष तिलकराज शर्मा पौडेलको संयोजकत्वमा भएको उक्त कार्यक्रममा डा. राम कुमार कार्कीले नगद रु २५ सय ,खगराज पाठकले रु १ हजार व्यक्तिगत रुपमा संरक्षण केन्द्रको सर्बद्धनका लागी सहयोग गर्नुभएको थियो ।केन्द्रका प्रमुख केपि किरण शर्माले स्वागत गदै पवित्र भावनाले पिछडिएका चेपाङ बालबालिकालाई उज्जवल भविष्य दिनका लागी केन्द्रले सवैको सहयोग लिदै कार्य गरिरहेको बताउदै अरुको सहयोगबाट नै सन्चालन हुने यस केन्द्रको दिगो विकासमा सबै क्षेत्रको सहयोग प्राप्त भइरहेकोमा खुसी व्यक्त गदै आगामी दुई वर्ष भित्र १ हजार चेपाङ बालबालिकालाई संरक्षण गर्ने योजना रहेको बताउनुभयो ।संघका सचिव लोकनाथ सापकोटाले सन्चालन गर्नुभएको कार्यक्रमका संयोजक तिलकराज शर्माले सबैमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।

Saturday, May 30, 2015

Chiya Chautari Program Promo | Aviyan TV | Mahesh Pandey | Ramu Acharya

हिट्स मिडिया एण्ड एड्भट्राईजिड्ड प्रा. लि.को उत्पादनमा अभियान टेलिभिजनमा प्रशारण हुन लागेको कार्यक्रम “चिया चौतारी” को प्रोमो........... एकपटक हेरेर प्रतिक्रिया दिनुहोला.....................धन्यवाद ।

Monday, May 4, 2015

महाभुकम्प पिडितलाई राहत बितरण

महाभुकम्प पिडितलाई राहत बितरण: https://youtu.be/Io2pS7Zkcfk

Sunday, May 3, 2015

पिडित लाई राहत बितरण 1: https://youtu.be/srWpnPsf3kk

Friday, April 17, 2015

शिवरात्रि पर्वमा निशुल्क चिया पानी वितरण

बिगतका दिनहरुमा जस्तै यस वर्ष पनि बैकल्पिक समुहले पशुपति क्षेत्र भित्र शिवरात्रि पर्वमा निशुल्क चिया पानी वितरण गरे पश्चात आज बालाजु २२ धारा (जामचो) मेलको अबसरमा पनि नेपाल मै केहि गर्ने जोश बोकेर हेडेका युवाहरुको बैकल्पिक समुह नामक समुहले नि शुल्क जुश र पानी वितरण कार्य सम्पन्न गर्यो | समुहमा विभिन्न क्षेत्रका युवाहरु छन् र यो समूहले फ्रेश ब्लड,विभिन्न आश्रमको बालबालिकाहरुलाई खाना खुवाउनुका साथै नेपाल मै रोजगारको लागि विभिन्न अभियान संचालन गर्दै आएको छ | हावापानीले कुनै समस्या नपरेको भए करिब १०० जार पानी वितरण हुनेमा हावाहुरीको कारण जम्मा ५६ जार पानी वितरण भयो भन्छन् समुहका प्रमुख रामजी लामिछाने, उक्त कार्यक्रममा केशब प्रसाई, शम्भु सापकोटा,सुरज मानन्धर लगायत अन्य युवाको सहभागिता थियो | गत बर्ष जस्तै यसपालिको बालाजु २२ धारा (जामचो) मेला सम्पन्न भएको छ | हावा पानीले गर्दा बेलुका सम्म कार्यक्रम संचालन हुन सकेन | ठुलो हावाहुरीको कारण नि शुल्क जुश/पानी वितरण गर्ने र व्यापारको लागि सडकको दुई किनारामा बसेका ब्यापारी तथा समाजसेवीहरु लगायत सबै भक्तजनहरु भागा भाग गर्नु पर्यो | उक्त क्षेत्रमा विभन्न कम्पनीका फ्लेक्स बोर्ड र सडक किनाराका रुखहरु भाचिएर हल्ली चल्ली चल्यो | कत्तिको त सडक किनारमा बेच्न राखिएको सर समान हावाले उडायो | बिस्तृत जनाकारीको लागि यो समुहको Website http://baikalpiksamuha.com/en/news/ मा हेर्न सकिन्छ |

Thursday, April 2, 2015

Tuesday, March 31, 2015

Best Kumar Sanu Love Songs Non Stop - Kehna Toh Hai | Audio Jukebox

Jaanam Udit Narayan - Full Songs Jukebox

Poornima's Romantic Hit Song Collection | Dil Bole Piya Piya Jukebox

Sadhana Sargam Hits - Romantic Song Collection | Oh My Love Jukebox

Best Romantic Hindi Songs Non Stop - Udit Narayan, Kumar Sanu & Sadhana ...

Best Udit Narayan Romantic Songs Collection Jukebox - Love Is Life

Non Stop Udit Narayan Romantic Song Collection | I Love You Jukebox

The Other Side of Fear

The Usefulness of Fear, Nature has put an amount of inbuilt fear in all living beings. This fear makes life defend itself, protect itself. Like salt in the food, a little bit of fear is essential for people to be righteous. Fear of hurting someone makes you more conscious. Fear of failure makes you more keen and dynamic. Fear moves you from carelessness to taking care. Fear moves you from being insensitive to being sensitive. Fear moves you from dullness to alertness. Total lack of fear may lead to destructive tendencies - a distorted ego knows no fear. Neither does the expanded consciousness! Whereas the ego dismisses the fear and moves in a disruptive manner, the wise one acknowledges the fear and takes refuge in the Divine. When you are in love, when you are surrendered, there is no fear. Ego, too, knows no fear. But there is a difference, like that of heaven and earth, between these two types of fearless states. Fear makes you righteous; fear brings you close to surrender; fear keeps you on the path; keeps you from being destructive. Peace and law are maintained on the planet because of fear. A new-born child knows no fear - it totally relies on its mother. Whether a child, a kitten or a bird, when they start becoming independent they experience fear which makes them go running back to their mothers. This is inbuilt by nature to sustain life. So, the purpose of fear is to bring you back to the source!

Tuesday, March 10, 2015

"9 Reasons" You Should Have SEX everyday

If you thought that the only benefit of sex was, well, pleasure, here's some news for you. Making love is good for adults. And making love regularly is even better. Not only does it help you sleep well, relieve stress and burn calories, there are also several other reasons why you need to have sex more often. Improves cardiovascular health A recent study says that men who have sex more than twice a week, have a lesser risk of getting a heart attack, than men who had sex less than once a month. Increases immunity Regular lovemaking increases the level of the immune-boosting antibody immunoglobulin A (IgA), which in turn makes your body stronger against illnesses like the common cold and fever. Reduces stress Stressed out with work or family problems? Don't let it affect your performance in the bedroom. Not only will having sex improve your mood, but a study has also proven that folks, who indulge in regular bedroom activities can handle stress better and are happier people. Relieves pain If you're using a headache as an excuse to not make love, stop doing that. Have sex instead, because, when you're about to have an orgasm, the level of the hormone oxytocin increases by five times. This endorphin actually reduces aches and pains. Promotes longevity When one has an orgasm, a hormone called dehydroepiandrosterone is released. This improves immunity, repairs tissue and keeps the skin healthy. Men, who have at least two orgasms a week, live longer than men who have sex just once every few weeks. Increases blood circulation Because your heart rate increases when you have sex, fresh blood is supplied to your organs and cells. While used blood is removed, the body also expels toxins and other materials that cause you to feel tired. You sleep better The sleep that you get just after you've made love will be much more relaxed. Getting a good night's sleep will make you feel alert and overall healthy. Improves overall fitness If you find going to the gym mundane or working out at home a task, here's another way to help you lose the flab and keep in shape. Regular sex will do wonders for your waistline. Half an hour of lovemaking burns more than 80 calories. Increases levels of Oestrogen and testosterone In men, the hormone testosterone is what makes them more passionate in the sack. Not only will it make you feel way better in bed, but it also improves your muscles and bones, keeps your heart healthy and keeps a check on your cholesterol. In women, on the other hand, the hormone oestrogen protects them against heart disease and also determines a woman's body scent.

Sunday, January 4, 2015

PK crossed the 300 cr mark in just 17 days

Records are made to be broken and the same holds true in the film industry as well. After setting the bar at 100 crore it wasn't long before a new releases crossed the mark to set an all-time high of over Rs. 200 crore. But the latest Aamir Khan starrer, PK that released on December 19, 2014 has redefined box office collections.

In fact the film directed by Rajkumar Hirani and also features Anushka Sharma, Sushant Singh Rajput, Boman Irani and Sanjay Dutt after opening on a high note has managed to set a new record by becoming the first films to cross the 300 crore mark.

Apart from this, below we list a few unknown factoids about the Rs. 200 Crore Club members:

* PK crossed the 300 cr mark in just 17 days.

* While Aamir Khan has quite literally become the founding member of both the 100 crore and 200 crore club by becoming the first actor to enter both, he yet again manages to become the first actor ever to cross 300 crores at the age of 49 years.

* Anushka Sharma is the youngest and first actress to enter the club at the age of 26 years.

* Rajkumar Hirani achieved the milestone at the age of 52 years.

* PK saw a release across a whopping 5200 screens.