भनिन्छ ग्यास्ट्रिक नेपालीको राष्ट्रिय रोग हो । धेरैको ग्यास्ट्रिक गुनासो सुन्न
पाईन्छ हिजो आज । मानिस खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज ।
अत्याधुनिक जीवनशैली, कम ब्यायाम, मीसावट युक्त अन्न, बिशादीपूर्ण तरकारी,
जिब्रोले स्वाद माने अत्याधिक भोजन जस्ता स्वास्थ्य प्रतिकुल कृयाकलापले
मानिस रोग बाट ग्रसित छ । मसालेदार,तारेभुटेको,चप्प खोज्ने हाम्रो स्वादे
जिब्रोनै हाम्रो परम शत्रु बन्न पुगेको छ ।
नआतिनुहोस् मैले आँफैले प्रयोग गरेर पाएको फाईदा यहाँहरु समक्ष् बाड्दै छु । जुवानो र बिरे नुन त हामी सबैको भान्छामा हुने चिज हो । हो यही हो यो रोग को औषधी ।
जुवानो सुत्केरी अवस्थामा सुत्केरी लाई मात्र खुवाउने चिज होइन रहेछ । यो त पाचक रहेछ, त्यही भएर त्यो बिग्न सुत्केरी अवस्थाको चिल्लो पचाउने काम गर्दो रहेछ यस्ले ।
अब औषधी बनाउने बिधी सिकौं ।
एकातिर बिरे नुनलाई धुलो हुने गरी पिसौं । ज्वानो ५ चम्चा जत्ती भुटौं र त्यो पनि पिसौं । ५ चम्चा ज्वानो मा करीब १ चम्चा बिरे नुन मिसाउ । यही अनुपातमा आफुलाई चाइने मात्रामा यो तयार गरेर एउटा बन्द भाडोमा राख्न सकिन्छ । जब आफुलाई रोगबाट पीडित महसुस हुन्छ तत्काल यस्को प्रयोग गर्न सकिन्छ । तत्कालै यसबाट राहत पाईन्छ । रोग नियन्त्रणमै छ भने राती सुत्नु अघी २ चम्चा यो तयार गरेको औषधी खाएर सुत्दा बिहान शौच खलास हुन्छ ।

No comments:
Post a Comment