BIPS MEDIA PVT. LTD. Ratnanagar - 1, Bakulahar Chitwan, Bagmati Province Narayani NEPAL E-mail: bipinacharyabips@gmail.com Mobile: +977-9845350250 Telegram : https://t.me/chitwannews Facebook : https://www.facebook.com/bipsmedia YouTube : https://www.youtube.com/c/bipsmedia Twitter : https://twitter.com/bipsmedia The ultimate destination for unlimited entertainment.
Friday, April 17, 2015
शिवरात्रि पर्वमा निशुल्क चिया पानी वितरण
बिगतका दिनहरुमा जस्तै यस वर्ष पनि बैकल्पिक समुहले पशुपति क्षेत्र भित्र शिवरात्रि पर्वमा निशुल्क चिया पानी वितरण गरे पश्चात आज बालाजु २२ धारा (जामचो) मेलको अबसरमा पनि नेपाल मै केहि गर्ने जोश बोकेर हेडेका युवाहरुको बैकल्पिक समुह नामक समुहले नि शुल्क जुश र पानी वितरण कार्य सम्पन्न गर्यो | समुहमा विभिन्न क्षेत्रका युवाहरु छन् र यो समूहले फ्रेश ब्लड,विभिन्न आश्रमको बालबालिकाहरुलाई खाना खुवाउनुका साथै नेपाल मै रोजगारको लागि विभिन्न अभियान संचालन गर्दै आएको छ | हावापानीले कुनै समस्या नपरेको भए करिब १०० जार पानी वितरण हुनेमा हावाहुरीको कारण जम्मा ५६ जार पानी वितरण भयो भन्छन् समुहका प्रमुख रामजी लामिछाने, उक्त कार्यक्रममा केशब प्रसाई, शम्भु सापकोटा,सुरज मानन्धर लगायत अन्य युवाको सहभागिता थियो | गत बर्ष जस्तै यसपालिको बालाजु २२ धारा (जामचो) मेला सम्पन्न भएको छ | हावा पानीले गर्दा बेलुका सम्म कार्यक्रम संचालन हुन सकेन | ठुलो हावाहुरीको कारण नि शुल्क जुश/पानी वितरण गर्ने र व्यापारको लागि सडकको दुई किनारामा बसेका ब्यापारी तथा समाजसेवीहरु लगायत सबै भक्तजनहरु भागा भाग गर्नु पर्यो | उक्त क्षेत्रमा विभन्न कम्पनीका फ्लेक्स बोर्ड र सडक किनाराका रुखहरु भाचिएर हल्ली चल्ली चल्यो | कत्तिको त सडक किनारमा बेच्न राखिएको सर समान हावाले उडायो |
बिस्तृत जनाकारीको लागि यो समुहको Website http://baikalpiksamuha.com/en/news/ मा हेर्न सकिन्छ |
Subscribe to:
Post Comments (Atom)
-
चितवन रत्ननगर–०१, बकुलहरमा रहेका दुई संस्थाहरु सामुदायिक रेडियो ,रेडियो अर्पण १०४.५ मेगाहर्ज तथा अर्पण बचत तथा ऋण सहकारी सस्था लि. ले हर...
-
1. Aa Aa Meri Jaaniya (jhankar beats) - Kumar Sanu, Sapna Mukherjee - Aatish 2. Aankhon Mein Band Kar Loon (jhankar beats) - Amit Ku...
-
रत्ननगर । चितवनको रत्ननगर नगरपालिका–१० बकुलहरमा आधुनिक प्रविधि सहितको जिम सेन्टर सञ्चालनमा आएको छ । रत्ननगरका इन्द्र श्रेष्ठले १५ वर्ष ल...
No comments:
Post a Comment