–रामु आचार्य ,रत्ननगर चितवन
२४ फाल्गुन २०७४
१०८ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा रत्ननगरमा रहेको अग्रज महिला बिकास बचत तथा ऋण सहकारी संस्था लि. रत्ननगर १३ , शान्तिकुञ्ज सामाजिक उध्धमि सहकारी संस्था लि. रत्ननगर १२, चेतनशील आमा समूह रत्ननगर १२ र सामुदायिक सेवा केन्द्र रत्ननगर २ को संयुक्त आयोजनामा, रत्ननगर १३ स्थित पन्चकन्या मा बिको परिसरमा चेतनामुलक लोक गित प्रतियोगिता सम्पन्न भएको छ ।
रत्ननगर नगरपालिकाको उपमेयर विमलादेवी दुवाडी प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा उत्क्रिस्टः गित प्रस्तुत गर्दै शान्तिकुञ्ज सामाजिक उध्धमि सहकारी संस्था लि.अन्तर्गतको जागृत महिला समूहले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै भूपू सैनिक श्रीमती संघ दोश्रो साथै अग्रज महिला बिकास बचत तथा ऋण सहकारी संस्था लि. र चेतनशील आमा समूहले समान अंक प्राप्त गरि तृतीय स्थान हासिल गर्दा चिसापानी महिला समुहले सान्त्वना पुरस्कार प्राप्त गरेको थियो ।
कार्यक्रममा बरिस्ट समाजसेवी रघुनाथ भट्ट , नगर बोर्ड सदस्य निर्मला खड्का, वडा सदस्य संगीता भण्डारी लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा शान्तिकुञ्ज सामाजिक उध्धमि सहकारी संस्था लि.कि अध्यक्ष पार्वती न्यौपानेले स्वागत मन्तब्य राख्नुभएको थियो भने सामुदायिक सेवा केन्द्रका सचिब श्याम प्रसाद बराल ले धन्यबाद मन्तब्य राख्नुभएको थियो । ,चेतनशील आमा समूहको अध्यक्ष निर्मला दंगालले संचालन गर्नुभएको कार्यक्रम अग्रज महिला बिकास बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्ष लक्ष्मी भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।

No comments:
Post a Comment