नेपाली चलचित्र क्षेत्रकी एक चर्चित अभिनेत्री गौरी मल्ल चितवनमा सम्मानित भएकी छिन् । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले एक कार्यक्रमका बीच अभिनेत्री गौरी मल्ललाई सम्मानका साथ दोसल्ला ओडाई सम्मान गरिएको थियो । नेपाली सिनेमा क्षेत्रको संरक्षण, प्रवर्धन र विकासमा महत्वपूर्ण योगदान पुर्याएकाको भन्दै लक्की मिडिया हाउस चितवनका अध्यक्ष हरि कार्की “लक्की” र चितवनका युवा उधमी समाजसेवी रुविन रामुदामुले मल्ललाई सम्मान गरेका थिए । अभिनेत्री मल्ललाई सम्मान गर्न पाउदा खुशी लागेको लक्की मिडिया हाउस चितवनका अध्यक्ष हरि कार्की “लक्की” ले बताए । चलचित्र सन्तानबाट चलचित्र क्षेत्रमा आएकी मल्लले पिरती, कन्यादान, चोट, सरस्वती, चेलीबेटी, चाहना लगायत थुप्रै चलचित्रमा अभिनय गरिसकेकी छिन् । अभिनेत्री मल्लको अभिनय नेपालमा मात्र होइन अभिशेष चौबेको भारतीय चलचित्र इस्कियामा पनि देख्न पाइन्छ । श्रद्धा, रक्षा, अपुताली, आशा, अमरपुत्र आदि दर्जनभन्दा बढी टेलिचलचित्रमा सशक्त अभियनय गरिसकेकी मल्लको सिंहदरबार अहिले सर्वाधिक लोकप्रिय छ ।
BIPS MEDIA PVT. LTD. Ratnanagar - 1, Bakulahar Chitwan, Bagmati Province Narayani NEPAL E-mail: bipinacharyabips@gmail.com Mobile: +977-9845350250 Telegram : https://t.me/chitwannews Facebook : https://www.facebook.com/bipsmedia YouTube : https://www.youtube.com/c/bipsmedia Twitter : https://twitter.com/bipsmedia The ultimate destination for unlimited entertainment.
Monday, August 6, 2018
लक्की मिडिया हाउस चितवनले ग-यो अभिनेत्री गौरी मल्ललाई सम्मान
नेपाली चलचित्र क्षेत्रकी एक चर्चित अभिनेत्री गौरी मल्ल चितवनमा सम्मानित भएकी छिन् । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले एक कार्यक्रमका बीच अभिनेत्री गौरी मल्ललाई सम्मानका साथ दोसल्ला ओडाई सम्मान गरिएको थियो । नेपाली सिनेमा क्षेत्रको संरक्षण, प्रवर्धन र विकासमा महत्वपूर्ण योगदान पुर्याएकाको भन्दै लक्की मिडिया हाउस चितवनका अध्यक्ष हरि कार्की “लक्की” र चितवनका युवा उधमी समाजसेवी रुविन रामुदामुले मल्ललाई सम्मान गरेका थिए । अभिनेत्री मल्ललाई सम्मान गर्न पाउदा खुशी लागेको लक्की मिडिया हाउस चितवनका अध्यक्ष हरि कार्की “लक्की” ले बताए । चलचित्र सन्तानबाट चलचित्र क्षेत्रमा आएकी मल्लले पिरती, कन्यादान, चोट, सरस्वती, चेलीबेटी, चाहना लगायत थुप्रै चलचित्रमा अभिनय गरिसकेकी छिन् । अभिनेत्री मल्लको अभिनय नेपालमा मात्र होइन अभिशेष चौबेको भारतीय चलचित्र इस्कियामा पनि देख्न पाइन्छ । श्रद्धा, रक्षा, अपुताली, आशा, अमरपुत्र आदि दर्जनभन्दा बढी टेलिचलचित्रमा सशक्त अभियनय गरिसकेकी मल्लको सिंहदरबार अहिले सर्वाधिक लोकप्रिय छ ।
Subscribe to:
Post Comments (Atom)
-
रत्ननगर, फागुन ४ । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १ मा रहेका अपाङ्गता भएकाहरुको भेलाले रोहीत होङ राइको संयोजक रहेको नवजिवन स्व...
-
महिनावारी नहुने वा हराउने अवस्थालाई एमेनोरिया भनिन्छ । एमेनोरिया हुनुका धेरै कारणहरू हुन सक्छन् । महिनावारी नहुनुको एउटा कारण गर्भावस्था हु...
-
यदि तपाईंलाई केक, कुकिज जस्ता चीजहरू खान मन पर्छ भने सावधान रहनुहोस् । यस प्रकारको खानाले असामयिक मृत्युको जोखिम बढाउन सक्छ । विश्वका आ...

No comments:
Post a Comment