नेपाली काग्रेस रत्ननगर नगर समितिको १३ औं नगर
अधिवेशनमा काँग्रेस नेता गोविन्द गौतमले नगर सभापतिमा उम्मेदवारी दिने
घोषणा गरेका छन । रत्ननगरमा आज पत्रकार सम्मेलनको आयोजना गरी गौतमले माघ १५
गते हुने नगर अधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन । १२
औं अधिवेशनमा १८ मत अन्तरले पराजित भएका गौतमले अहिले आफनो जित सुनिश्चित
रहेको दावी गरेका छन । दुई हप्ता देखि चुनावी एजेण्डा लिएर कार्यकर्ताको
घरदैलोमा पुगेका गौतमले घरदैलोका क्रममा कार्यकर्ताहरुले आफुलाई जिताउने
बचन दिएको बताए । नेपाली काँग्रेसलाई आधुनीक पार्टीमा रुपान्तरण गर्न
कार्यकर्ताहरुले जझारु नेताको खोजि गरिरहेको भन्दै गौतमले कार्यकर्ताले
आवश्यकता महसुस गरिरहेको व्यक्ति आफु रहेको दावी गरे । २२ बर्ष देखि
पार्टीमा क्रियाशिल रहेको,कार्यकर्ताको भावना अनुसार काम
गरेको,कार्यकर्ताको सशक्तिकरणको लागि खेलेको भूमिकालाई उनले चुनाव जित्ने
आधार बनाएका छन । कार्यकर्ताले नगर सभापतिको जिम्मेवारी दिए पार्टीको भवन
बनाउने,पुराना कार्यकर्ताको अभिलेख राख्ने,विकास निर्माणमा जनताको सहयत्री
बन्ने,पार्टीलाई समावेशीको सिद्धान्त अनुसार चलाउन सबै जातजातीलाई समान
भूमिका दिएर अगाडि बढने आयोजा बनाएका छन । उनी यही एजेण्डा लिएर
कार्यकर्ताको घरदेलोमा पुगेका छन । नगर सभापति पदको लागि गौतम सहित
महेशप्रसाद रौनियार,रुपनराज घिमिरे,भरत खनाल र सम्मर बहादुर मल्लको नाम
चर्चामा रहेको छ । BIPS MEDIA PVT. LTD. Ratnanagar - 1, Bakulahar Chitwan, Bagmati Province Narayani NEPAL E-mail: bipinacharyabips@gmail.com Mobile: +977-9845350250 Telegram : https://t.me/chitwannews Facebook : https://www.facebook.com/bipsmedia YouTube : https://www.youtube.com/c/bipsmedia Twitter : https://twitter.com/bipsmedia The ultimate destination for unlimited entertainment.
Friday, January 22, 2016
रत्ननगरको १३ औं नगर अधिवेशनमा गौतमले उम्मेदवारी दिने
नेपाली काग्रेस रत्ननगर नगर समितिको १३ औं नगर
अधिवेशनमा काँग्रेस नेता गोविन्द गौतमले नगर सभापतिमा उम्मेदवारी दिने
घोषणा गरेका छन । रत्ननगरमा आज पत्रकार सम्मेलनको आयोजना गरी गौतमले माघ १५
गते हुने नगर अधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन । १२
औं अधिवेशनमा १८ मत अन्तरले पराजित भएका गौतमले अहिले आफनो जित सुनिश्चित
रहेको दावी गरेका छन । दुई हप्ता देखि चुनावी एजेण्डा लिएर कार्यकर्ताको
घरदैलोमा पुगेका गौतमले घरदैलोका क्रममा कार्यकर्ताहरुले आफुलाई जिताउने
बचन दिएको बताए । नेपाली काँग्रेसलाई आधुनीक पार्टीमा रुपान्तरण गर्न
कार्यकर्ताहरुले जझारु नेताको खोजि गरिरहेको भन्दै गौतमले कार्यकर्ताले
आवश्यकता महसुस गरिरहेको व्यक्ति आफु रहेको दावी गरे । २२ बर्ष देखि
पार्टीमा क्रियाशिल रहेको,कार्यकर्ताको भावना अनुसार काम
गरेको,कार्यकर्ताको सशक्तिकरणको लागि खेलेको भूमिकालाई उनले चुनाव जित्ने
आधार बनाएका छन । कार्यकर्ताले नगर सभापतिको जिम्मेवारी दिए पार्टीको भवन
बनाउने,पुराना कार्यकर्ताको अभिलेख राख्ने,विकास निर्माणमा जनताको सहयत्री
बन्ने,पार्टीलाई समावेशीको सिद्धान्त अनुसार चलाउन सबै जातजातीलाई समान
भूमिका दिएर अगाडि बढने आयोजा बनाएका छन । उनी यही एजेण्डा लिएर
कार्यकर्ताको घरदेलोमा पुगेका छन । नगर सभापति पदको लागि गौतम सहित
महेशप्रसाद रौनियार,रुपनराज घिमिरे,भरत खनाल र सम्मर बहादुर मल्लको नाम
चर्चामा रहेको छ ।
Subscribe to:
Post Comments (Atom)
-
चितवन रत्ननगर–०१, बकुलहरमा रहेका दुई संस्थाहरु सामुदायिक रेडियो ,रेडियो अर्पण १०४.५ मेगाहर्ज तथा अर्पण बचत तथा ऋण सहकारी सस्था लि. ले हर...
-
रत्ननगर । चितवनको रत्ननगर नगरपालिका–१० बकुलहरमा आधुनिक प्रविधि सहितको जिम सेन्टर सञ्चालनमा आएको छ । रत्ननगरका इन्द्र श्रेष्ठले १५ वर्ष ल...
-
1. Aa Aa Meri Jaaniya (jhankar beats) - Kumar Sanu, Sapna Mukherjee - Aatish 2. Aankhon Mein Band Kar Loon (jhankar beats) - Amit Ku...
No comments:
Post a Comment