BIPS MEDIA PVT. LTD. Ratnanagar - 1, Bakulahar Chitwan, Bagmati Province Narayani NEPAL E-mail: bipinacharyabips@gmail.com Mobile: +977-9845350250 Telegram : https://t.me/chitwannews Facebook : https://www.facebook.com/bipsmedia YouTube : https://www.youtube.com/c/bipsmedia Twitter : https://twitter.com/bipsmedia The ultimate destination for unlimited entertainment.
Wednesday, May 9, 2018
Wednesday, May 2, 2018
Saturday, April 28, 2018
Friday, April 27, 2018
चेपाङ्गबालबालिका लाई एभरेष्ट बैंकको सहयोग
एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक रुपमा पिछडिएका र सिमान्तकृत चेपाङ्ग समुदायका बालबालिकाहरुलाई पठनपाठनमा सहयोग पुरयाउने उद्देश्यले विविध स्टेशनरीका सामग्रीहरु वितरण गरेको छ ।
बैंकको रत्ननगर न.पा. वडा नं. २, चितवन स्थीत टाँडी शाखा र खैरहनी न.पा. वडा नं. ८ स्थीत पर्सा एक्सटेन्सन काउन्टरले संयुक्त रुपमा खैरहनी न.पा. वडा नं. ९, करैयामा रहेको श्री अन्त्योदय जनजाती आवासीय विद्यालयमा एक कार्यक्रम आयोजना गरी ५० चेपाङ्गबालबालिकाहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेको छ ।
उक्त कार्यक्रममा एभरेष्ट बैंक टाँडी शाखाको शाखा प्रबन्धक भगवान कुमार थापा, पर्सा का इन्चार्ज अनिल गुरुङ्ग, विद्यालय संस्थापक परिवार सदस्य दिलिप सिं ढुगाना तथा व्यावस्थापन समितिका धनश्याम प्रधानले संयूक्त रुपमा शैक्षिक सामाग्री वितरण गर्नु भएको छ ।
Subscribe to:
Posts (Atom)
-
महिनावारी नहुने वा हराउने अवस्थालाई एमेनोरिया भनिन्छ । एमेनोरिया हुनुका धेरै कारणहरू हुन सक्छन् । महिनावारी नहुनुको एउटा कारण गर्भावस्था हु...
-
चितवन रत्ननगर–०१, बकुलहरमा रहेका दुई संस्थाहरु सामुदायिक रेडियो ,रेडियो अर्पण १०४.५ मेगाहर्ज तथा अर्पण बचत तथा ऋण सहकारी सस्था लि. ले हर...
-
यदि तपाईंलाई केक, कुकिज जस्ता चीजहरू खान मन पर्छ भने सावधान रहनुहोस् । यस प्रकारको खानाले असामयिक मृत्युको जोखिम बढाउन सक्छ । विश्वका आ...