BIPS MEDIA PVT. LTD. Ratnanagar - 1, Bakulahar Chitwan, Bagmati Province Narayani NEPAL E-mail: bipinacharyabips@gmail.com Mobile: +977-9845350250 Telegram : https://t.me/chitwannews Facebook : https://www.facebook.com/bipsmedia YouTube : https://www.youtube.com/c/bipsmedia Twitter : https://twitter.com/bipsmedia The ultimate destination for unlimited entertainment.
Wednesday, September 26, 2018
Tuesday, September 25, 2018
Saturday, September 22, 2018
डाँफे कन्सलटिङको एजुकेशन सेमिनार सोमबार हुने..
चितवनमा डाँफे कन्सलटिङ
एजुकेसन एण्ड माइग्रेशनको आयोजनामा एक दिने अष्ट्रेलियन एजुकेशन सेमिनार
हुने भएको छ । उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया जानेहरुको लागि जान
चाहाने विद्यार्थीहरुको चाहानलाई मध्यनजर गर्दै प्रत्यक्ष रुपमा कलेजकै
प्रतिनिधिहरुको सहभागीमा अष्ट्रेलियन एजुकेशन सेमिनार भरतपुरको होटल
अशोकामा हुन लागेको हो ।
अष्ट्रेलियाको दुई
स्थानमा आफ्नै कार्यालय भएको डाँफेकोे सेमिनारमा अष्ट्रेलियन भिसा प्रोसेस,
अध्ययनका विषयमा के कसरी जान सकिन्छ भन्ने लगायतका विषयहरुमा विद्यार्थी र
अभिभावकहरुले प्रत्यक्ष रुपमा बुझन सक्ने डाँफेका मेलवन निर्देशक सन्तोष
कर्णले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
सेमिनारमा अजफर्ड कलेज,
कुईनस्फर्ड कलेज, भाईप कलजे, ओसिनिया कलेज, किङ्गस्फर्ड कलेज, ओष्टन
सिनियर सेकेण्डरी कलेज गरि ६ वटा कलेजका प्रतिनिधिहरुको सहभागीता हुनेछ ।
सेमिनार सोमबार विहान १२ बजेदेखि ४ सम्म सञ्चालन हुने चितवन शाखाका प्रमुख
कृष्णकुमार शर्माले जानकारी दिए ।
डाफेँको अष्ट्रेलियाको
मेलवन, सिड्नीसगैँ नेपालको काठमाडौँ र चितवनका शाखा कार्यालय रहेको छ ।
हालसम्म २ सय ५० जना भन्दा बढी विद्यार्थीहरु उच्च शिक्षाका पठाउन सफल भएको
छ । कार्यक्रममा सिड्नी निर्देशक विकास कडेँल, प्रकाशराज अधिकारी, प्रज्वल
कर्ण लगायतको सहभागीता थियो ।
Monday, September 10, 2018
महेन्द्रा प्युरि फायरको शाखा रत्ननगरको टाँडीमा (फाटोफिचर)
चितवन, २५ भदौँ । महेन्द्रा प्युरिफायर प्रालीले
चितवनको टाँडीमा आफ्नो शाखा विस्तार गरेको छ । उद्योग बाणिज्य संघ
रत्ननगरका अध्यक्ष राजाराम रेग्मीले सोमवार एक कार्यक्रमका बीच शाखाको
उद्घाटन गर्नुभयो ।
रामकृष्ण तिमिल्सीनाको अध्यक्षतामा आयोजना गरिएको
कार्यक्रममा रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था वडा नं. १ का
संयोजक शालिकराम सापकोटा, गण्डकी विकास बैंकका म्यानेजर प्रेम घिमिरे,
महालक्ष्मी विकास बैंक रत्ननगर शाखाका म्यानेजर श्याम बाबु तिमिल्सीना, नव
दुर्गा आमा समुहका अध्यक्ष एन्जीला कुंवर, महेन्द्रा प्युरिफायर प्रालीका
एचआर प्रमुख विवस अर्याल, रिलेशनसीप म्यानेजर सुरेश दंगाल लगायत सहभागी थिए
।
मुख्य कार्यालय हेठौंडा रहेको कम्पनीको यस अघि पालुङमा शाखा विस्तार भइसकेको छ भने निकटमै काठमाण्डौंमा शाखा विस्तारको तयारी रहेको कम्पनीले जनाएको छ । पानीको शुद्धिकरण गर्दै आएको यस कम्पनीले देशैभर आफ्नो सेवा विस्तार गर्ने रणनीतिक योजना छ ।
उद्घाटन कार्यक्रममा बोल्दै उद्योग
बाणिज्य संघ रत्ननगरका अध्यक्ष रेग्मीले शुद्ध पिउने पानीको विकास आजको
आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत
रहनुभएका अध्यक्ष रेग्मीले शुद्ध पिउने पानीको व्यवस्थापनमा स्थानीय निकाय
समेत गम्भिर हुनपर्नेमा जोड दिनुभयो ।
मुख्य कार्यालय हेठौंडा रहेको कम्पनीको यस अघि पालुङमा शाखा विस्तार भइसकेको छ भने निकटमै काठमाण्डौंमा शाखा विस्तारको तयारी रहेको कम्पनीले जनाएको छ । पानीको शुद्धिकरण गर्दै आएको यस कम्पनीले देशैभर आफ्नो सेवा विस्तार गर्ने रणनीतिक योजना छ ।
Subscribe to:
Posts (Atom)
-
चितवन। मोफसल कै चर्चित लक्की मिडिया हाउसले आयोजना गर्न लागेको दोस्रो संस्करण ‘लक्की फिल्मी अवार्ड -२०८१ ’ को तयारी तीव्र पारेको छ । लक्की...
-
काखी गनाउने समस्या एउटा आम समस्या हो । बिशेष गर्मी याममा यो समस्याले पीडित बनाउने गर्दछ भने, साथी भाई नजिक उपस्थित हुँदा लज्जा ...
-
रत्ननगर । चितवनको रत्ननगर नगरपालिका–१० बकुलहरमा आधुनिक प्रविधि सहितको जिम सेन्टर सञ्चालनमा आएको छ । रत्ननगरका इन्द्र श्रेष्ठले १५ वर्ष ल...